Information | |
---|---|
instance of | (noun) the common people generally; "separate the warriors from the mass"; "power to the people" masses, multitude, people, mass, hoi polloi, the great unwashed |
Meaning | |
---|---|
Nepali | |
has gloss | nep: राजाराम पौडेल हास्यकलाकार हुनुहुन्छ । उहाँ करिब ७ सय पटक नाटकमा अभिनय गर्दा मञ्चमा पुग्नुभएको छ । तीन दर्जन टेलिफिल्ममा अभिनय गर्नुभएको छ भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ । राजारामले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य को जोडीलाई मह जोडी नाम राखिदिनुभएको हो । पौडेल मह जोडी कै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ । |
lexicalization | nep: राजाराम पौडेल |
Lexvo © 2008-2025 Gerard de Melo. Contact Legal Information / Imprint